पृष्ठ साइज मिलाउनका लागि स्लाईड मुद्रण

तपाईँले मुद्रण गरेको बेला तपाईँ स्लाईडको साइज घटाउन सक्नुहुन्छ, त्यसैले स्लाईड मुद्रण गरिएको पृष्ठमा मिल्दछ.

  1. तपाईँले मुद्रण गर्न खोज्नु भएको कागजात खोल्नुहोस् ।

  2. In Normal View, choose Slide - Properties, and then click the Page tab.

  3. सजावट सेटिङस क्षेत्रमा, चयन गर्नुहोस् पृष्ठ ढाँचा जाँच बाकसमा मिल्ने वस्तु.

  4. पृष्ठ ढाँचा क्षेत्रमा, चयन गर्नुहोस् ढाँचा ।

  5. क्लिक ठीक छ. स्लाईड मुद्रण गरिएको पृष्ठमा मिलाउन रिसाइज गरिन्छ, जब स्लाईडमा वस्तुहरूको सम्बन्धित अवस्थाहरू मिलाएको बेला ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!